मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय

मुम्बई । लोकप्रिय भारतीय टेलिभिजन अभिनेत्री सञ्चिता उगलेको आत्महत्यापछि उनका पिता मच्छिन्द्र उगलेले आफ्नी छोरीलाई मानसिक यातना दिने गरिएको खुलासा गरेका छन्। उनले सञ्चितामाथि कसैले पैसालाई लिएर लगातार दबाब दिइरहेको र सोही...