काठमाडौँ । नेपाल र डेनमार्कबिचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मङ्गलबार सम्पन्न उक्त बैठकमा दुई देशबिचको आपसी सम्बन्ध, आर्थिक सहकार्य र आगामी दिनमा सम्बन्धलाई...