मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब

काठमाडौँ । सरकारी स्वामित्वको एक्स्काभेटर भाडामा दिँदा मिलेमतो गरी करिब ४७ लाख रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ८ जनाविरुद्ध...