बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ

काठमाडाैँ । नेपाल ट्रक व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सडक पूर्वाधारको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणका लागि ओभरलोड  नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। मङ्गलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा...