शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुले युवती पूजा बोहरा बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल

सर्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजायँ सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि...