काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स 'च्याटजिपीटी' र 'डिजी सिग्नेचर' को दुरुपयोग गरी अदालतको छाप तथा हस्ताक्षर कीर्ते गरेको अभियोगमा पक्राउ परेका २६ वर्षीय विवश अधिकारीलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा...