फिरन्ते लेखक ददि सापकोटा एकै पटक काठमाडौँका गल्लीमा झुल्किन्छन्, केही दिनमै फेरि पेरिस पुगिसकेका हुन्छन् । दुई दशकभन्दा लामो समयदेखि फ्रान्सलाई कर्मथलो बनाएका उनी युरोपियन मुलुकहरू चहारिरहन्छन् । नेपालसँग कुनै...