चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमबार बसेको भरतपुर महानगरपालिकाको १९ औं नगरसभामा कार्यवाहक मेयर...