पोखरा । त्रिवेणीवासीले जिल्ला सदरमुकाम पुग्ने सडकको ट्रयाक खोलिदिन माग गरेको जुग बितिसक्यो । बहुदल आएकै बेलादेखि उनीहरूको एउटै माग थियो–दुम्कीवास–त्रिवेणी सडकको ट्र्याक खोल्ने ।’ संघीयता आएपछि उनीहरू बाटो खुल्नेमा ढुक्क थिए ।...