बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । असार १० गते बुधबार सार्वजनिक हुने बजेटको तयारी पूरा भएको उपमहानगरले...