काठमाडौँ । बागमती नदी किनारका अनधिकृत बस्तीहरू हटाएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आएका सुकुमबासी तथा भूमिहीनहरूलाई त्यहाँबाट पनि हट्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना टाँस...