मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री

काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेशकियान र विदेशमन्त्री अब्बास अराघची मङ्गलबार पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन्।  इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री शहबाज शरीफ तथा अन्य वरिष्ठ मन्त्रीहरूले स्वागत...