शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

वित्तीय विधामा ६ लाख सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो 'आइडियाप्रेन्योर नेपाल'

काठमाडौँ । नेपालको डिजिटल शिक्षा र वित्तीय साक्षरताको क्षेत्रमा एक महत्वपूर्ण कोशेढुङ्गा पार भएको छ। व्यवसाय, लगानी र अर्थतन्त्रका जटिल विषयलाई सरल भाषामा प्रस्तुत गर्दै आएको युट्युब च्यानल 'आइडियाप्रेन्योर नेपाल'ले...