काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेयराज सुमार्गीको राहदानी रोक्का गरेको छ । मङ्गलबार विभागले उनको राहदानी रोक्का राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो । सम्पत्ति शुद्धीकरणको पत्रको आधारमा अध्यागमनले...