शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेशबाट  केन्द्रीय सदस्यमा पवित्रा थापासहित ५ जना निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट पवित्रा थापासहित ५ जना निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणामअनुसार गण्डकी प्रदेशतर्फ पवित्रा थापाले सर्वाधिक १ हजार ७६ मत प्राप्त गर्दै...