बाँके । डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका छन्। यस वर्ष उनले झन्डै पाँचका जग्गामा पिँडालुखेती गरेका छन्। कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि उनी पिँडालुखेतीमा...