शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि बूढानीलकण्ठ स्कुलले आफ्नो स्वामित्वमा रहेको जग्गा संरक्षण तथा सीमाना (बाउन्ड्री) निर्माणको प्रक्रिया अघि बढाएको छ। सोही क्रममा स्कुलको जग्गाभित्र अनधिकृत रूपमा निर्माण गरिएका जस्तापाताका टहरा तथा...