सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुकुम पश्चिममा प्य्राङ्क भिडियो बनाउँदा पीडितको पनि मिलेमतो, तिनै जनालाई म्याद थप

काठमाडौँ । रुकुम पश्चिमको माच्छिमी भन्ने स्थानमा बेकरी डेलिभरी गर्ने युवकलाई दुर्व्यवहार गर्दै प्य्राङ्क भिडियो बनाएको घटनामा पीडितको पनि ‘मिलेमतो’ रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सल्ले भन्ने ठाउँमा सामान...