शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु हुनासाथ अर्को गोल थप्दै अल्जेरियाविरुद्ध २–० को अग्रता बनाएको छ। भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको...