शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?

एक प्रसङ्गबाट विषय सुरु गरौँ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ वैशाख २ गतेको निर्णयानुसार, पहिलो चरणमा आव २०६२/०६३ देखि २०८२/०८३ चैत मसान्तसम्मको अवधिमा सार्वजनिक पद धारण गरेका र सो अवधिमा बहाल...