सरुवा
अख्तियारका डीआईजीको सरुवा, खनालको ठाउँमा पौडेलको ‘इन्ट्री’
शुक्रबार, १९ असार २०८३, २० : ४६
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीआईजी शेखर खनालको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।
- डीआईजी अरुण पौडेललाई खनालको ठाउँमा अख्तियार पठाइएको छ।
- गृहमन्त्री सुधन गुरुङले यो सरुवाको निर्णय शुक्रबार गरेका हुन्।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालको सरुवा गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले अख्तियारमा खनालको ठाउँमा डीआईजी अरुण पौडेललाई पठाउने निर्णय गरेका हुन्।
खनाललाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा ल्याइएको छ। शुक्रबार मन्त्री गुरुङले डीआईजी सरुवाको निर्णय गरेका हुन् । अख्तियार पठाइएका पौडेल कार्य विभागमा थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
-
‘सरकार विघटनको बाटो खुल्यो’
-
संस्कृति मन्त्रालयले पाँच संस्थाका पदाधिकारी नियुक्त, कहाँ को ?
-
सात वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए शपथ
-
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
-
केयूको ३१औँ दीक्षान्तमा १५०० विद्यार्थी दीक्षित, दुई विद्यार्थीलाई स्वर्णपदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण