सुर्खेत । आइतबार बिहान डोल्पाको जगदुल्ला गाउँपालिका—५, गैरीगाउँमा आएको बाढीमा परी गम्भीर घाइते भएका ४४ वर्षीया रेउली विकलाई सुर्खेत ल्याएको छ । गम्भीर घाइते भएकी उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल...