मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संशोधित विधानलाई लिएर गम्भीर प्रश्न उठेको छ । खासगरी सभापतिको निर्देशन पालना नभए संसदीय दलको नेता पदमुक्त हुने प्रावधानलाई लिएर गम्भीर प्रश्न उठेको हो...