बुटवल । लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल चलिरहेका बेला मंगलबार एक रोचक दृश्य थियो । प्रदेशसभा सदस्य भुनेश्वर चौधरीले आफ्नो धारणा राखिरहेका बेला सभामुख तुलाराम धर्तीमगरले समय...