काठमाडौँ। आफूलाई अपराध महाशाखाको एसपी दिलीप घिमिरे बताएर सर्वसाधारणलाई धाक धम्की दिने एक जना नक्कली प्रहरी काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १२ घर भई हाल...