रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शङ्कास्पद मृत्यु भएपछि घटनालाई लिएर हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान सुरु भएको छ। प्रहरीका अनुसार कटहरिया नगरपालिका–३ बरेडवा निवासी निरज कुमार...