सुर्खेत । पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, बस्तेकोटका २६ वर्षीय भक्तबहादुर नेपाली यही असार १२ गते रोजगारीको सिलसिलामा दुबई गएका थिए । तर २० दिन नबित्दै उनको शव बाकसमा फर्किएको...