सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु

बुटवल । नवलपरासी (सुस्ता) मा नागरिकता वितरण प्रक्रियालाई अघि बढाउने उद्देश्यले नागरिकता विवरण सङ्कलन कार्य सुरु गरिएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय नवलपरासीको समन्वयमा आइतबारदेखि स्थानीय तहका कर्मचारी, नेपाल...