काठमाडौँ। अर्बिट समूहले नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) सहितको वैधानिक पीटीई सेवा सञ्चालनमा ल्याएको छ। शैक्षिक प्रविधि कम्पनी अप्लाई बोर्डसँगको सहकार्यमा समूहले मंगलबारदेखि उक्त सेवा सुरु गरेको हो। समूहका प्रबन्ध निर्देशक...