न्युयोर्क । अमेरिकाको एक सङ्घीय अदालतले आईक्लाउडमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फैलिन दिएको आरोपमा एप्पलविरुद्ध दायर गरिएको मुद्दा खारेज गरेको छ । अदालतले यस्तो विषयमा कम्पनीलाई कानुनी रूपमा जिम्मेवार बनाउन...