शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने

काठमाडौँ । नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको प्रमुख मेरुदण्ड मानिने नेपाली गलैँचा उद्योगलाई पुरानै लयमा फर्काउन सरकारले पाँचवर्षे महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ ।  उद्योग, वाणिज्य तथा...