मकवानपुर । हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आइतबार बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन्। मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गरी शनिबार साँझ...