बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

कर्णाली। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव...