शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६२औँ शिशु प्रदर्शनीको अवसर पारेर ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ आयोजना गर्ने भएको छ।  अस्पतालले भदौ ११ गते बिहीबार यो प्रतिस्पर्धा आयोजना गर्न लागेको...