शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने

काठमाडौँ । राधिका दासीको उजुरीका आधारमा पक्राउ परेर बिहीबार नै हाजिर जमानीमा रिहा भएकी बेदिका केसी आज पुनः साइबर ब्युरोमा हाजिर हुने भएकी छिन् ।  ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी)...