शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

हिमालय जेटको उडान तयारी अन्तिम चरणमा, विभिन्न पदमा रोजगारी खुला

लन्डन। नेपाललाई बेलायत, युरोप र अस्ट्रेलियासँग प्रत्यक्ष लामो दूरीको हवाई सेवामार्फत जोड्ने लक्ष्यसहित अघि बढिरहेको हिमालय जेटले आफ्नो तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कम्पनीले पहिलो चरणमा ग्राहक सेवा तथा सञ्चालनसँग...