काठमाडौँ । जब शरीरमा कुनै समस्या हुन्छ वा शरीर बिरामी महसुस गर्न थाल्छ, पिसाबमा सङ्केतहरू देखा पर्छन् । पिसाबको रंगमा परिवर्तन आउनु वा दुर्गन्धित पिसाब आउनुले सामान्यतया रोगको सङ्केत गर्दछ...