शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कालीगण्डकीको सभ्यता सङ्कटमा पर्न दिन्न : डा.कोइराला

नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा.शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका छन्...