सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पैसा लिएर एजेन्ट फरार, १४ युवा अलपत्र

बुटवल । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै १४ जना युवासँग लाखौं रुपैयाँ र पासपोर्ट संकलन गरेर काठमाडौँबाट एक एजेन्ट फरार भएका छन्।  काठमाडौँको गैरीधारामा रहेको भेरी एण्ड कर्णाली इन्टरनेशनलको...