मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तीनै तहका सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्छ : कांग्रेस नेता शाह

बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री भरतकुमार शाहले कृषिमा आत्मनिर्भर बनाउन तीनै तहका सरकारले एकीकृत कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशले बुटवलमा सोमबार आयोजना...