बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुरबाट लागुऔषध कारोबारीले लुटेको प्रहरीको पेस्तोल भेटियो

काठमाडौँ । मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जङ्गलबाट लागुऔषध कारोबारीले लुटेको प्रहरीको पेस्तोल भेटिएको छ । कैलास गाउँपालिका–१ स्थित बोल्ने लेकको जङ्गलमा पेस्तोल भेटिएको मकवानपुरका एसपी विश्वराज खड्काले रातोपाटीलाई बताए...