सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रेस सङ्गठनले भन्यो– स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउने चालबाजी

काठमाडौँ । संसदमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयक सरकार नियन्त्रित हुनेगरी अघि बढाइएको भन्दै नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले आपत्ति जनाएको छ । सङ्गठनमा महासचिव रोहित दाहालले बुधवार...