सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका जन्मँदै ‘गर्भवती’, पेटबाट भ्रुण निकाल्न जन्मेको भोलिपल्टै शल्यक्रिया

कोलम्बियामा एक नवजात शिशुको जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्न ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । बालिका इत्जमाराकी आमाकी आमा मोनिका भेगा जब सात महिनाकी गर्भवती थिइन् तब उनको पेटभित्रको सन्तानको...