आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

संविधान दिवसको अवसरमा बुर्ज खलिफामा नेपालको झण्डा झिलमिलाइँदै

काठमाडौं – नेपालको ५ औँ संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झिलमिलाउने भएको छ । स्थानीय समयानुसार साँझ ९ः१० बजे बुर्ज खलिफामा पहिलो पटक झण्डा...