संविधान दिवसको अवसरमा बुर्ज खलिफामा नेपालको झण्डा झिलमिलाइँदै
शुक्रबार, ०३ असोज २०७६, १९ : ४१
काठमाडौं – नेपालको ५ औँ संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झिलमिलाउने भएको छ । स्थानीय समयानुसार साँझ ९ः१० बजे बुर्ज खलिफामा पहिलो पटक झण्डा झिलमिलाउने यूएईस्थित नेपाली दूतावासले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ ।
आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी ५ औँ संविधान दिवस मनाइएको छ । २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण