संविधान दिवसका अवसरमा माइतीघर मण्डलामा दीप प्रज्वलन (फोटोफिचर)
शुक्रबार, ०३ असोज २०७६, १९ : ३४
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले संविधान दिवसको अवसरमा आज साँझ काठमाडौंको माइतीघर मण्डलामा दिपावली गरेको छ ।
संविधान दिवसको अवसरमा आयोजित शुभकामना तथा दिप प्रज्वलन कार्यक्रमलाई विद्यार्थी संगठनका नेताहरुले सम्बोधन समेत गरेका थिए ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण