सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री पोख्रेलद्वारा बढी शुल्क नलिन नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई निर्देशन

काठमाडौं । चिकित्सा शिक्षामा तोकिएको शुल्क लागू गराउने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सेनाले सञ्चालन गरिरहेको मेडिकल कलेजलाई शुल्क समायोजनका लागि निर्देशन दिएका छन् । मन्त्री पोखरेलले...