शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इराकमा अमेरिकी अधिकारीको सुरक्षाका लागि प्रधानमन्त्री मेहदीको आश्वासन: पोम्पेओ

एजेन्सी । इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा अमेरिकी अधिकारीहरूको सुरक्षाका लागि चिन्ता नलिन आश्वासन दिएका छन् । इराकस्थित अमेरिकी राजदूतावास नजिकै हिंसात्मक विरोध प्रदर्शन भइरहेका समय प्रधानमन्त्री अदेल अब्देल...