शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं– नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ ।  ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा...