सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

काठमाडौं– प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २ लाख सहयोग हस्तान्तरण गरिएको छ ।  जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच...